एक्काइसौँ शताब्दीकी सुम्निमा (उपन्यास)

एक्काइसौँ शताब्दीकी सुम्निमानेपाली बाम्पन्थी राजनीतिमा र समग्र राजनीतिक क्षेत्रका साथै सामाजिक सक्रियतामा पनि उत्तिकै नाम र प्रख्याति कमाएका लेखक प्रदीप नेपालको आधुनिक नारीवादी चिन्तनले प्रेरित प्रगतिवादी उपन्यास हो।नेपालका शिक्षामन्त्री समेत भइसकेका नेपालको पछिल्लो जीवन सक्रिय राजनीतिबाट अखबारी र साहित्यिक लेखनमा बढी केन्द्रित रहेको देखिन्छ।'मेरो सङ्घर्ष','मेरो बाल्यकाल','मेरो परिवार' लगायतका शीर्षकहरूमा विभक्त उपन्यास एकलपात्रीय प्रथमपुरुष दृष्टिबिन्दुमा अन्तर्वार्तात्मक शैलीमा लेखिएको उपन्यास भएकाले नेपाली आधुनिक उपन्यास लेखनमा यसले प्रस्तुतिको शैलीका दृष्टिकोणले नयाँ बान्की प्रस्तुत गरेको छ। [१]

एक्काइसौँ शताब्दीकी सुम्निमा (उपन्यास)
चित्र:...
...
लेखकप्रदीप नेपाल
अनुवादक...
चित्रकार...
आवरण कलाकार...
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकार...
प्रकाशकसाझा प्रकाशन, ...
प्रकाशित मिति
वि.सं....
मिडियाको प्रकार...
पृष्ठ...पृष्ठ
पुरस्कार s...
Preceded by... 
Followed by... 
पाठएक्काइसौँ शताब्दीकी सुम्निमा (उपन्यास) विकिस्रोतमा

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्