एकादेशकी महारानी (उपन्यास)

एकादेशकी महारानी (उपन्यास) केशवराज पिँडालीद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। [१]

एकादेशकी महारानी (उपन्यास)
लेखककेशवराज पिँडाली
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
पृष्ठहरू१०७
आइएसबिएन9789993328506

सन्दर्भ सामग्रीसम्पादन