एएफसी एज्याक्स

एम्स्टर्डम फुटबल क्लब एज्याक्स(वा मात्र एज्याक्स) नेदरल्यान्ड्सको एक फुटबल क्लब हो । यो क्लब इरेडिभियसीमा (नेदरल्यान्ड्सकाे सबैभन्दा उच्च फुटबल प्रतियोगिता) खेल्ने एक प्रमुख क्लब हो । यो क्लबले इरेडिभियसीको उपाधि ३३ पटक जितेर छ, त्यसैले यो नेदरल्यान्ड्सको सबैभन्दा सफल क्लब हो ।

एज्याक्स
पुरा नामएम्स्टर्डम फुटबल क्लब एज्याक्स
उपनाम(हरू)de Godenzonen (Sons of the Gods),[१][२] de Joden (the Jews), I Lancieri (The Lancers), Lucky Ajax
स्थापना१८ मार्च १९००; १२० वर्ष पहिले (१९००-०३-18)
मैदानएम्स्टर्डम एरिना
मैदान क्षमता५४,०३३[३]
मालिकएएफसी एज्याक्स एनभि
अध्यक्षहेनी हेनरिक्स
म्यानेजरइरिक टेन ह्याग
लिगइरेडिभिसी
२०१७-१८इरेडिभिसी, दोस्रा
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
वर्तमान संस्करण

सन्दर्भ सामाग्रीसम्पादन

  1. Perryman, Mark (२०१३), Hooligan Wars: Causes and Effects of Football Violence, Mainstream, पृ: १६७, आइएसबिएन 978-1-78057-813-2 
  2. Stokvis, Ruud (२०१४), Lege kerken, volle stadions, Amsterdam UP, पृ: 45–, आइएसबिएन 978-90-485-2180-7 
  3. "Amsterdam: First red stand opened in Amsterdam", stadiumdb.com, अन्तिम पहुँच १ जुलाई २०१७