एउटा अर्को खाडल नेपाली साहित्यकार महेशविक्रम शाहद्वारा लेखिएको कथा हो । विसं २०६३को मदन पुरस्कार प्राप्त गर्न सफल छापामारको छोरो (कथासङ्ग्रह)मा सङ्ग्रहित यो कथा नेपालमा सशस्त्र द्वन्द्वको समयमा रहेको सामाजिक परिवेशलाई चित्रण गर्दै लेखिएको छ ।

छापामारको छोरो कथासङ्ग्रह
लेखकमहेशविक्रम शाह
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली भाषा
विषयकथा
प्रकारसामाजिक, द्वन्द्व
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
विसं २०६३
पृष्ठ१२४ पृष्ठ
पुरस्कार sमदन पुरस्कार, २०६३
आइएसबिएन987-99933-2-560-4 Parameter error in {{isbnt}}: Invalid ISBN.

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्