उनिके प्रिस्सिजा

उनिके प्रिस्सिजा (जन्म उनिके प्रिस्सिजा मउरेता (अङ्ग्रेजी: Unique Priscilla Mauretha); जन्म २१ सेप्टेम्बर १९७०) एक इंडोनेशियाई जन्मिए पनि भारतीय अभिनेत्री, र मोडल हुन् । उनीले १९८५मा किशोर मोडलिंग बाट आफ्नो करियरको आरम्भ गरेकी हुन् ।

उनिके प्रिस्सिजा
जन्म नामउनिके प्रिस्सिजा मउरेता
जन्म (१९७०-०९-२१) २१ सेप्टेम्बर १९७० (उमेर ४९)
पेशा अभिनेत्री, मोडल
सक्रिय समय १९८५–हाल सम्म
जीवनसाथी बुसेक डेप (२००१-२००७)
अमिन्सर रिफ्क्ज सर्कोनि (२००८–हाल सम्म)
सन्तान 2

उनले १९९६मा, पहिलो चोटि इंडोनेशियाई टेलिभिजन श्रृंखलामा एक अभिनेत्रीको रूपमा काम गरिन् । एक वर्षको भेट पछाडि उनी अभिनेता बुसेक डेपको साथमा ६ जनवरी २००१मा जकार्तामा अनक मेन्तेन्ग श्रृंखलाको सेटमा विवाह गरेकी थिइन् ।[१]

उनको विवाह अलग मान्यताहरूबाट भयो र यस बाट उनकी छोरी अर्ला अइलनि मुच्तरको जन्म भएको थियो ।[२]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Perkawinan Beda Agama, Tenang-tenang Saja", अन्तिम पहुँच २०००-१२-०५ 
  2. "Unique Priscilla, ASI Cegah Arla Kena Asma", अन्तिम पहुँच २००३-१२-१७ 

बाह्य लिङ्कहरूसम्पादन