उत्तर कोरिया महिला राष्ट्रिय फुटबल टोली
(उत्तर कोरिया महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उत्तर कोरिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उत्तर कोरियाको प्रतिनिधित्व गर्ने महिला राष्ट्रिय फुटबल टिम हो । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र पनि हो । यो उत्तर कोरियामा फुटबलको लागि शासकीय निकाय लोकतान्त्रिक कोरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।
उपनाम(हरू) | Chollima(천리마/千里馬) | ||
---|---|---|---|
सङ्गठन | लोकतान्त्रिक कोरिया फुटबल सङ्घ | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | पूर्वी एसियाली फुटबल सङ्घ (East Asia) | ||
प्रमुख प्रशिक्षक | Kim Kwang-min | ||
गृह रङ्गशाला | Rungnado Stadium Kim Il-Sung Stadium Yanggakdo Stadium | ||
फिफा कोड | PRK | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १० (२२ जून २०१८)[१] | ||
उच्च वरीयता | ५ (डिसेम्बर १९९९) | ||
निम्न वरीयता | १२ (जुलाई २०११) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
चीन ४–१ उत्तर कोरिया (हङकङ; २१ डिसेम्बर १९८८) | |||
ठूलो विजय | |||
उत्तर कोरिया २४–० सिङ्गापुर (हङकङ; २१ जून २००१) | |||
ठूलो हार | |||
फ्रान्स ५–० उत्तर कोरिया (ग्लासगो, स्कटल्याण्ड; २८ जुलाई २०१२) | |||
विश्वकप | |||
उपस्थिति | ४ (पहिलो खेल १९९९) | ||
उत्कृष्ट नतिजा | क्वाटर फाइनल; २००७ | ||
महिला एसिया कप | |||
उपस्थिति | ९ (पहिलो खेल १९८९) | ||
उत्कृष्ट नतिजा | बिजेता, २००१, २००३, २००८ | ||
सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्
- ↑ "फिफा महिला विश्व बरियता", FIFA.com, १५ डिसेम्बर २०१७, अन्तिम पहुँच २९ जनवरी २०१८।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
- North Korea women's national football teamसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
विकिमिडिया कमन्समा उत्तर कोरिया महिला राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।