उत्तरआधुनिक ऐना गोविन्दराज भट्टराईद्धारा लिखित पुस्तक हो। यो समालोचनाको पुस्तक हो र २०६२ सालमा प्रकाशित भएको थियो।