इटा घर तथा पर्खाल निर्माण गर्न ढंगाको सट्टामा प्रयोग गरिने एक वस्तु हो । यो माटोबाट निर्माण गरिन्छ । रपनि निकै बलियो हुन्छ । हाल प्राय: सबैठाउँमा ढुंगा भन्दापनि ईटा नै बढि चल्तीमा रहेको देखिन्छ ।
प्राचिन बिहार बनाउनलाई राखियको ईटा
ईटा
इटाद्वारा निर्मित भित्ता