विद्युत आवेश अथवा इलेक्ट्रिकल चार्ज (Electrical Charge) एउटा उपपरमाणवीय कणहरूमा एक मूल गुण हो जो विद्युतचुम्बकत्वमा महत्त्व छ। आवेशित पदार्थलाई विद्युत क्षेत्रको असर पर्छ, र त्यो स्वयं एक विद्युत क्षेत्रको स्रोत हुन सक्छ.

विद्युतचुम्बकत्व
विद्युत · चुम्बकत्व
विद्युत गतिकी
विद्युत धारा
लरेन्ज़को बल
विद्युतवाहक बल
फैराडेको प्रेरणको नियम
विस्थापन धाराहरू
मैक्सवेलको समीकरण
विद्युतचुम्बकीय क्षेत्र
विद्युतचुम्बकीय विकिरण
संवहन धारा
विद्युत आवेश
साधारण प्रतीकQ
एसआइ एकाइकूलंब
अन्य मात्रा देखि
व्युत्पत्ति
Q = I · t

यो पनि हेर्नु होस् सम्पादन गर्नुहोस्