इरान महिला राष्ट्रिय फुटबल टोली

इरान महिला राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इरानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो इरानी फुटबलको लागि शासकीय निकाय इरान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

इरान
उपनाम(हरू)Team Melli Baanovaan
("द लेडिज नेसनल टिम")
सङ्गठनइरान फुटबल सङ्घ
उप-सङ्गठनमध्य एसिया फुटबल सङ्घ (मध्य एसिया)
सङ्गठनएएफसी (एसिया)
प्रमुख प्रशिक्षकMaryam Azmoon
कप्तानKouhestan Khosravi
गृह रङ्गशालाअरारत रङ्गशालाअजादी रङ्गशाला
फिफा अङ्कIRN
फिफा वरियता क्रम५८ Steady (२२ जुन २०१८)
फिफा उच्च वरियता क्रम४८ (सेप्टेम्बर २००८)
फिफा निम्न वरियता क्रम१४४ (डिसेम्बर २००७)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
इरान इरान ५–० सीरिया सीरिया
(अम्मान, जोर्डन; २३ सेप्टेम्बर २००५)
ठूलो विजय
इरान इरान १३–० सीरिया सीरिया
(अम्मान, जोर्डन; ३ सेप्टेम्बर २००७)
ठूलो हार
थाइल्याण्ड थाइल्याण्ड ८–१ इरानइरान
(बैङ्कक, थाइल्याण्ड; ८ जुलाई २००८)

इतिहाससम्पादन

अन्तर्राष्ट्रिय खेलबाट प्रतिबन्धसम्पादन

सन् २०११ फिफाले इरान महिला राष्ट्रिय फुटबल टिमलाई खेलमा बुर्का लगाएको कारण प्रतिबन्ध लगाएको छ ।[१][२]

सन्दर्भ सामाग्रीसम्पादन

  1. "Iran women's soccer team thwarted by hijab ban", CBS News, अन्तिम पहुँच २०१२-०९-१९ 
  2. "Iran’s women soccer team banned from Olympics, because of headscarves", The Washington Post, अन्तिम पहुँच २०१२-०९-१९ 

बाह्य लिङ्कहरूसम्पादन