इन्टरल्याबियल सल्सी बाह्य भगोष्ठ र भित्री भगोष्ठको बीचको खोल्सा हो। यो दायाँ र बायाँ हुने भएकोले यसलाई एकवचनमा इन्टरल्याबियल सल्कस भनिन्छ।