इक्वेटोरियल गिनी महिला राष्ट्रिय फुटबल टोली

इक्वेटोरियल गिनी महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इक्वेटोरियल गिनीको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो इक्वेटोरियल गिनी फुटबलको लागि शासकीय निकाय इक्वेटोरियल गिनी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

इक्वेटोरियल गिनी
उपनाम(हरू)Nzalang Nacional
सङ्गठनइक्वेटोरियल गिनी फुटबल सङ्घ
उप-सङ्गठनमध्य अफ्रिकी फुटबल सङ्घ (मध्य अफ्रिका)
सङ्गठनअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
प्रमुख प्रशिक्षकDaniel Lola (अन्तरिम)
कप्तानGenoveva Añonma
सर्वाधिक उपस्थितिGenoveva Añonma (२८)
सर्वाधिक गोलकर्ताGenoveva Añonma (२४)
फिफा अङ्कEQG
फिफा वरियता क्रम५५ ह्रास(२३ मार्च २०१८)
फिफा उच्च वरियता क्रम५० (सेप्टेम्बर २०१५, डिसेम्बर २०१६–मार्च २०१७)
फिफा निम्न वरियता क्रम१९५ (डिसेम्बर १९९८)
गृह जर्सी
बाह्य जर्सी
तेस्रो जर्सी
पहिलो अन्तर्राष्ट्रिय
इक्वेटोरियल गिनी इक्वेटोरियल गिनी ०–३ गाबोन गाबोन
(इक्वेटोरियल गिनी; १० जून २०००)
ठूलो विजय
लक्जेम्बर्ग लक्जेम्बर्ग ०–८ इक्वेटोरियल गिनी इक्वेटोरियल गिनी
(Hostert, लक्जेम्बर्ग; १८ जून २०११)
ठूलो हार
इक्वेटोरियल गिनी इक्वेटोरियल गिनी ०–३ गाबोन गाबोन
(इक्वेटोरियल गिनी; १० जून २०००)
गाबोन गाबोन ४–१ इक्वेटोरियल गिनी इक्वेटोरियल गिनी
(गाबोन; २४ जून २०००)
एङ्गोला एङ्गोला ३–० इक्वेटोरियल गिनीइक्वेटोरियल गिनी
(एङ्गोला; ११ अगस्त २००२)
विश्वकप
खेलहरू१ (पहिलो खेल: २०११)
उत्कृष्ट नतिजासमूह चरण (२०११)
अफ्रिकी महिला राष्ट्र कप
खेलहरू४ (पहिलो खेल: २००६)
उत्कृष्ट नतिजाबिजेता (२००८२०१२)

विश्वकप विवरणसम्पादन

विश्वकप फाइनल्स
वर्ष नतिजा खेलेका खेलहरू जित बराबर* हार गरेका गोलहरू ब्यहोरका गोलहरू गोल अन्तर
  १९९१ प्रवेश हुन असफल - - - - - - -
  १९९५ प्रवेश हुन असफल - - - - - - -
  १९९९ प्रवेश हुन असफल - - - - - - -
  २००३ प्रवेश हुन असफल - - - - - - -
  २००७ छनोट हुन असफल - - - - - - -
  २०११ छनोट हुन असफल - - - - - - -
  २०१५ छनोट हुन असफल - - - - - - -
  २०१९ प्रतिबन्ध[१] - - - - - - -
जम्मा १/८ −५
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्रीसम्पादन

बाह्य कडीहरूसम्पादन