आस्था पोखरेल नेपाली मोडल हुन् । उनी नभ्यता म्याग्जिनमा देखापर्छन् । उनले सुपरमोडल अन्तर्राष्ट्रिय २०१३ मा उत्कृष्ट १० भित्र परेकी थिइन् । उनले एसियाज नेक्स्ट टप मोडलमा भाग लिएकी थिइन् । [१] [२]

आस्था पोखरेल
जन्म२४ अक्टोबर, १९९१
सिनामङ्गल, काठमाण्डौ
उचाई५ फिट १० इन्च

स्रोत सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोला सम्पादन गर्नुहोस्