आर्सनल फुटबल क्लब

(आर्सनल बाट पठाईएको)


आर्सनल एक बेलायतको प्रसिद्ध फुटबल टीम हो। यस क्लबको स्थापना सन् १८८६ मा वूल्विच् भन्ने ठाउँमा भएको हो । सन् १८९३ मा दक्शिन् बेलायतबाट फुटबल लिग खेल्ने पहिलो क्लब हो । आर्सनल फुटबल क्लब ले प्रिमियर लिग खेल्ने गर्दछ। १३ वटा फस्ट डिभिजन र प्रिमियर लिग जितेको छ,भने १० वटा एफए कप जितेको छ । [३] [४][५]

आर्सनल
872px-Arsenal FC.svg(1).png
पुरा नामआर्सनल फुटबल क्लब
उपनाम(हरू)द गनर्स्
स्थापना१८८६; १३४ वर्ष अघि (१८८६) [१]
मैदानइमिरेट्स रंगशाला
मैदान क्षमता५९,८६७[२]
अध्यक्षसर चिपस् केस्विक्
म्यानेजरUnai Emery
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण


आर्सनल एक प्रसिद्ध फूटबल टीम हो।जसको संसार भर लाखौं समर्थकहरू रहेको छ।

इतिहाससम्पादन

वर्तमान खेलाडीहरूसम्पादन

गोलकिपरहरू
डिफन्डरहरू
मीडफिल्डरहरू
  •  यारोन राम्से:८
स्टाकरहरू

कोचसम्पादन

 
आर्सनलका वर्तमान कोच

आर्सेन वेनगरले हाल आर्सनलको प्रशिक्षकको भुमिका सम्हालेका छन् ।

स्रोतसम्पादन

  1. Kelly, Andy (२१ अप्रिल २०१३), "Arsenal’s First Game – The Facts Finally Revealed « The History of Arsenal", www.blog.woolwicharsenal.co.uk, AISA Arsenal History Society, मूलबाट २६ अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुन २०१६ 
  2. "The real capacity of Emirates Stadium", www.arsenal.com, The Arsenal Football Club plc, अन्तिम पहुँच २८ जुलाई २०१६ 
  3. "English Premier League : Full All Time Table", statto.com, अन्तिम पहुँच २१ जनवरी २०१६ 
  4. Ross, James; Heneghan, Michael; Orford, Stuart; Culliton, Eoin (२३ जुन २०१६), "English Clubs Divisional Movements 1888-2016", www.rsssf.com, Rec.Sport.Soccer Statistics Foundation, ५ अगस्ट २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ५ अगस्ट २०१६  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. Hodgson, Guy (१७ डिसेम्बर १९९९), "Football: How consistency and caution made Arsenal England's greatest", The Independent (en-GBमा) (London), मूलबाट ३ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मे २०१६