आरती हिन्दू उपासना को एउटा विधि हो । सामान्यतः पूजा को अन्तिम समयमा आराध्य भगवानको आरती गर्ने गरिन्छ ।

वाराणसीमा दशाश्वमेध घाटमा गंगा मैयाको आरती

विधिसम्पादन

सामग्री को महत्वसम्पादन

आरती को समयमा विभिन्न सामाग्रीहरुको प्रयोग गर्ने गरिन्छ | पूजा गर्दा कलश को मात्र प्रयोग नभएर अरु थुप्प्रै सामाग्रीहरुको प्रयोग गर्ने गरिन्छ | यी सामग्री प्रयोग गर्नुको पछाडी विभिन्न धार्मिक एबं बैज्ञानिक आधार रहेको मानिन्छ |

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन