आफताब शिवदासानी

भारतीय चलचित्र निर्देशक र निर्माता

आफताब शिवदासानी (सिन्धी: آفتاب شوداساڻي, हिन्दी: आफ़ताब शिवदसानी) चलचित्र अभिनेता , निर्देशक तथा मोडल व्यक्ति हुन् । उनी हिन्दी चलचित्रको लागि काम गर्छन् । उनले बाल्य अवस्थामा मिस्टर इन्डियानामको चलचित्रबाट चलचित्र जीवनको सुरुवात गरेका थिए ।[१]

आफताब शिवदासानी
आफताब
जन्म1978
मुम्बई, भारत
पेशाचलचित्र अभिनेता
कार्यकाल१९८७–१९९०,
१९९४,
१९९९–वर्तमान
जीवनसाथीनिन दुसन्ज
मातापितापुतली शिवदासानी
प्रेम शिवदासानी


जीवनी सम्पादन गर्नुहोस्

प्रमुख चलचित्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्

इन्टरनेट चलचित्र डेटाबेसमा आफताब शिवदासानी