आन्तरिक राजस्व विभाग (नेपाल)

अनुसन्धानमा आधारित कर नीतिको तर्जुमा, करदाताको आवश्यकतामा आधारित चेतनामूलक करदाता शिक्षा, सूचना प्रविधिमा आधारित करदाता सेवा, वैज्ञानिक प्रक्षेपणमा आधारित कर राजस्वको लक्ष्य निर्धारण गरी आन्तरिक कर कानूनहरूको प्रभावकारी एवं कुशल कार्यान्वयन गर्ने उद्देश्यका साथ साविकको कर विभागमूल्य अभिबृद्धि कर विभागलाई एकीकृत गरी विक्रम सम्वत २०५८ साल बैशाख २ गते आन्तरिक राजस्व विभागको गठन भएको हो ।

Inland Revenue Department (IRD)[१]
आन्तरिक राजस्व विभाग
New Emblem of Nepal.svg
निकाय संक्षेप
स्थापना: १९६० (कर विभाग)
आयोग Department of Taxation
सम्बन्धन:  Nepal
प्रधान कार्यालय: लाजिम्पाट, काठमाडौँ, नेपाल
जिम्मेवार मन्त्री युवराज खतिवडा, अर्थ मन्त्रि
निकाय: कार्यकारी विष्णु प्रसाद नेपाल, महानिर्देशक
अभिभावक आयोग अर्थ मन्त्रालय (नेपाल)
वेबसाइट:
www.ird.gov.np

आन्तरिक राजस्व विभागले वित्तीय नीति अन्तर्गत कर नीतिको महत्त्वपूर्ण उपकरण मानिएको प्रत्यक्ष कर आयकर तथा अप्रत्यक्ष कर मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, स्वास्थ्य सेवा कर, शिक्षा सेवा शुल्क जस्ता आन्तरिक कर नीति निर्माण र ती कर नीतिको कार्यान्वयन र प्रशासन तथा अनुगमन गर्दछ ।

५९ वटा क्षेत्रगत कार्यालय ( ३८ आन्तरीक राजस्व कार्यालयहरु, १९ करदाता सेवा कार्यालयहरु , १ मध्यमस्तरीय करदाता कार्यालय र १ ठूला करदाता कार्यालयको माध्यमवाट सेवा प्रदान गर्दछ।

सम्पर्क ठेगानासम्पादन

आन्तरिक राजस्व विभाग
लाजिम्पार्ट, काठमाण्डौ, नेपाल
टेलिफोन: + ९७७-१-४४१५८०२
फयाक्स: + ९७७-१-४४११७८८

आधिकारीक वेबसाईटसम्पादन

www.ird.gov.np

ढाँचा:नेपालको मन्त्रालय तथा विभागहरु

  1. "Inland Revenue Department Nepal", अन्तिम पहुँच १० अक्टोबर २०१७