मुख्य सूची खोल्नुहोस्

आइफिल टावर

फ्रान्सको पेरिसमा च्याम्प डे मार्समा स्थित टावर

आइफिल टावर फ्रान्सको राजधानी पेरिसमा रहेको एउटा फलामे टावर हो । यसको निर्माण सन् १८८७ देखि सन् १८८९ मा स्याम्प डी मार्समा सीन नदीको तट नेर पेरिसमा भएको थियो । यो टावर विश्वमा उल्लेखनीय निर्माणहरु मध्येको एक हो र फ्रान्सको संस्कृतिको प्रतिक हो ।[१] आइफिल टावरको रचना गुस्ताभ आइफिल द्वारा गरिएको हो र उनैको नाममा यस टावारको नामकरण गरिएको हो । आइफिल टावरको रचना सन् १८८९ को विश्व मेलामा गरिएको थियो । जति खेर यस टावरको निर्माण भएको थियो त्यति बेला यो संसारकै सबैभन्दा अग्लो टावर रहेको थियो । आजको समयमा यस टावरको उचाईं ३२४ मीटर छ, जुन पारम्परिक ८१ तल्ले भवनको उचाईंको बराबर रहेको छ । यो टावर पर्यटकको लागि ३६५ दिन खुल्ला गरिएको छ । यो टावर पर्यटकहरु द्वारा टिकट किनेर हेरीएको संसारकै सबैभन्दा अग्लो भवनको श्रेणीमा पहिलो स्थानमा रहेको छ ।[२]

आइफिल टावर
La tour Eiffel
Tour Eiffel Wikimedia Commons.jpg
पेरिसको च्याम्प डी म्यारिसबाट आइफिल टावर
आइफिल टावर पेरिस-এ অবস্থিত
आइफिल टावर
पेरिस भित्र रहेको स्थान
सबैभन्दा अग्लो
विश्वको सबैभन्दा अग्लो १८८९ देखि १९३० सम्म[I]
सामान्य विबरण
प्रकारअवलोकन टावर,
रेडियो प्रशारण टावर
स्थानपेरिस, फ्रान्स
निर्देशांक४८°५१′२९.६″ उत्तर २°१७′४०.२″ पूर्व / ४८.८५८२२२° उत्तर २.२९४५००° पूर्व / 48.858222; 2.294500निर्देशाङ्क: ४८°५१′२९.६″ उत्तर २°१७′४०.२″ पूर्व / ४८.८५८२२२° उत्तर २.२९४५००° पूर्व / 48.858222; 2.294500
निर्माणकार्य सुरु२८ जनवरी १८८७
निर्माण सम्पन्न१५ मार्च १८८९
सुरुवात३१ मार्च १८८९
स्वामित्वसिटी अफ पेरिस, फ्रान्स
व्यवस्थापनसेटे
उचाइ
गजुर३२४.०० मी (१,०६३ फिट)
छाना३००.६५ मी (९८६ फिट)
माथिल्लो तल्ला२७३.०० मी (८९६ फिट)
प्राविधिक विवरण
तल्ला
लिफ्ट/इलेभेटर
योजना तथा निर्माण
आर्किटेक्टस्टेफन साउभेस्त्रे
संरचनात्मक इन्जिनियरमौरिस कोएचलिन,
एमिले नाउगुएर
मुख्य ठेकेदारगुस्ताभ आइफिल

इतिहाससम्पादन

चित्र दीर्घासम्पादन

आइफिल टावरबाट हेर्दा पेरिस

बाह्य लिङ्कहरूसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. "The Eiffel Tower at a glance-Things to Remember", SETE (Official Tour Eiffel website), अन्तिम पहुँच १ जनवरी २०१४ 
  2. "The Eiffel Tower at a glance-Key Figures", SETE (Official Tour Eiffel website), अन्तिम पहुँच १ जनवरी २०१४