नेपाली बर्णमालामा स्वरवर्णको दोस्रो अक्षर यो 'अ' अक्षरको पछाडी मात्रा आकार (ा) दिएर बनेको अक्षर होइन। तर व्यन्जन बर्णमा दिइने मात्रा आकार (ा)ले यो स्वरको प्रतिनिधित्त्व गर्दछ। जुन व्यन्जनवर्णको अक्षरमा आ मात्रा दिइन्छ त्यस अक्षरको अन्त्यमा आ उच्चारण गरिन्छ जस्तो क+ा = (क+आ)का। उच्चारण सङ्केत= ??

आ अक्षर


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=आ&oldid=1156048" बाट अनुप्रेषित