मुख्य सूची खोल्नुहोस्


Logo SPÖ.svg

अष्ट्रीया सामाजिक-जनवादी पार्टी (Sozialdemokratische Partei Österreichs) अष्ट्रीयाका एउटा सामाजिक-जनवादी राजनीतिक दल हो |दल १८८८मा स्थापना गरियो |

अल्फ्रेद गुसेन्बौएर दलको नेता हो |

अष्ट्रीया समाजवादी युवा दलको युवा सङ्गठन हो |

२००२ संसदीय निर्वाचनमा दलले १ ७९२ ४९९ मतहरू (३६.५१% , ६९ क्षेत्रहरू) पायो |

२००४को सभापतिको निर्वाचनमा दलको उमेदवार हैंस फिशेरले २ १६६ ६९० मतहरू (५२.४%) ल्याएर विजयी हुनुभयो।

युरोपेली संसदमा यो दलको ७ सदस्य छन्।

यो दल समाजवादी इन्टरनेसनलसँग आबद्ध छ।

सम्बन्धहरूसम्पादन