अविच्छिन्न विद्युत आपुर्ती

अविच्छिन्न विद्युत आपुर्ती (अङ्ग्रेजी: Uninterruptible power supply) वा यूपिएस सिमित समयको लागि विद्युतको समुचित आपुर्ति गर्ने विद्युतिय उपकरण हो ।

एक सानो यूपिएसको अगाडि तथा पछाडीको भागको तश्विर