अल्बानिया राष्ट्रिय फुटबल टोली

अल्बानिया राष्ट्रिय फुटबल टिम एक पुरुष फुटबल टोली हो जसले १९४६ देखि अल्बानियालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिनिधित्व गरेको छ । यो अल्बानियामा फुटबलका लागि शासकीय निकाय अल्बेनियन् फुटबल एसोसिएशन द्वारा नियन्त्रणमा रहेको छ ।

अल्बानिया
Shirt badge/Association crest
उपनाम(हरू)Kuq e Zinjtë (The Red and Blacks)
Shqiponjat (The Eagles)
सङ्गठनअल्बानियन् फुटबल एसोसिएसन (FSHF)
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकक्रिटियन पनुत्ति
कप्तानAnsi Agolli
सर्वाधिक उपस्थितिलोरिक साना (९३)
सर्वाधिक गोलकर्ताErjon Bogdani (१८)
गृह रङ्गशालाविभिन्न
फिफा कोडALB
गृह रङ
बाह्य रङ
तेस्रो रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता५८ Steady (१६ अगस्त २०१८)
उच्च वरीयता२२ (अगस्त २०१५)
निम्न वरीयता१२४ (अगस्त १९९७)
पहिलो अन्तर्राष्ट्रिय
अनाधिकारिक
 अल्बानिया ५–० मोन्टेनेग्रो Socialist Republic of Montenegro
(Shkodër, अल्बानिया; २२ अगस्त १९४६)
आधिकारिक
 अल्बानिया २–३ युगोस्लाभिया युगोस्लाभिया
(टिराना, अल्बानिया; ७ अक्टोबर १९४६)
ठूलो विजय
 अल्बानिया ६–१ साइप्रस 
(टिराना, अल्बानिया; १२ अगस्त २००९)
ठूलो हार
 हङ्गेरी १२–० अल्बानिया 
(बुडापेस्ट, हङ्गेरी;२४ सेप्टेम्बर १९५०)
युरोपेली च्याम्पियनसिप
उपस्थिति१ (पहिलो खेल २०१६)
उत्कृष्ट नतिजासमुह चरण, २०१६
अल्बानिया राष्ट्रिय फुटबल टिम(2016)

बाह्य कडी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्