अल्जेरिया राष्ट्रिय फुटबल टोली

अल्जेरिया राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अल्जेरियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो अल्जेरियाली फुटबलको लागि शासकीय निकाय अल्जेरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

अल्जेरिया
उपनाम(हरू)الخُضر   "El Khadra" (द ग्रिन्स)[१]
الأفناك  (The Fennecs) Desert foxes[२]
محاربي الصحراء  (The Desert Warriors) [३]
सङ्गठनअल्जेरिया फुटबल सङ्घ (एफएएफ)
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
प्रमुख प्रशिक्षकDjamel Belmadi[४]
कप्तानYacine Brahimi
सर्वाधिक उपस्थितिLakhdar Belloumi (१००)[५]
सर्वाधिक गोलकर्ताAbdelhafid Tasfaout (३४)[६]
गृह रङ्गशालाविभिन्न
फिफा कोडALG
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता६९ Steady (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१५ (अक्टोबर २०१४)
निम्न वरीयता१०३ (जुन २००८)
पहिलो अन्तर्राष्ट्रिय
 अल्जेरिया २–१ बुल्गेरियाबुल्गेरिया
(अल्जीएर्स, अल्जेरिया; ६ जनवरी १९६३)
ठूलो विजय
 अल्जेरिया १५–१ यमनयमन
(त्रिपोली, लिबिया; १७ अगस्त १९७३)
ठूलो हार
 हङ्गेरी ९–२ अल्जेरिया 
(बुडापेस्ट, हङ्गेरी; १६ अगस्त १९६७)
विश्वकप
उपस्थिति४ (पहिलो खेल १९८२)
उत्कृष्ट नतिजा१६ को चरणमा, २०१४
अफ्रिकी राष्ट्र कप
उपस्थिति१७ (पहिलो खेल १९६८)
उत्कृष्ट नतिजाबिजेता, १९९०
अफ्रिकी राष्ट्रिय च्याम्पियनसिप
उपस्थिति१ (पहिलो खेल २०१२)
उत्कृष्ट नतिजाचौँथो स्थान, २०११


सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्