मुख्य सूची खोल्नुहोस्
देवप्रयागमा भागीरथी र अलकनन्दाको संगम

अलकनन्दा नदी गंगाको सहयोगी नदी हो। यो गंगाका चार नामहरूमध्येको एक हो। चार धामहरूमा गंगाका धेरै रुपहरू र नामहरू छन् । गंगोत्रीमा गंगालाई भागीरथीको नामले जानिन्छ , केदारनाथमा मन्दाकिनीबद्रीनाथमा अलकनन्दा। यो उत्तराखण्डमा शतपथ र भगीरथ खडक नामक हिमनदीहरूबाट निस्कन्छ।

सहायक नदीहरूसम्पादन


सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन