अर्धलैङ्गिक

(अर्धलिङ्गी बाट पठाईएको)

ती व्यक्तिहरू जो आधि रूपमा एउटा लैङ्गिकतासँग सम्बन्ध राख्छन्, र आधि रूपमा भने तरल लैङ्गिकताका हुन्छन्। अर्धमहिला (अङ्ग्रेजी: Demiwoman) : आधि रूपमा महिलाको पहिचान भएपनि, आधि रूपमा भने लैङ्गिक तरलता राख्ने व्यक्ति, आफूलाई महिलाकै रूपमा हेरेपनि अर्धहद सम्म तरल लैङ्गिकता भएका व्यक्ति। अर्धपुरुष (अङ्ग्रेजी: Demiman) : आधि रूपमा पुरुषको पहिचान भएपनि, आधि रूपमा भने लैङ्गिक तरलता राख्ने व्यक्ति, आफूलाई पुरुषकै रूपमा हेरेपनि अर्धहद सम्म तरल लैङ्गिकता भएका व्यक्ति । [१]

सन्दर्भसम्पादन

थपसम्पादन

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता
यौन विशेषता
यौनाङ्ग पुलिङ्गी स्त्रीलिङ्गी अन्तर्लिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष महिला त्याचलैङ्गिक पारलैङ्गिक पारलैङ्गिक महिला पारलैङ्गिक पुरुष मिश्रितलैङ्गिक अलैङ्गिक दुईलैङ्गिक तरल लैङ्गिक व्यक्ति लैङ्गिक गैर-अनुरूपी व्यक्ति लैङ्गिक क्वयेर अर्धलैङ्गिक गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान विषुलिङ्गी तेस्रोलिङ्गी
लैङ्गिक प्रस्तुतीकरण
विषुपहिरणी फेम् पुरुष माएस्क महिला
यौनिकता | यौन अभिमुखिकरण
विषमयौनिक समयौनिक द्वियौनिक अयौनिक द्रवयौनिक सर्वयौनिक खैर्याउनिक
विविध
गौरव यात्रा गौरव महिना गौरव झण्डा लैङ्गिक विविधता समावेशी नेपाली भाषा सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू देश वा राज्य अनुसार क्वयेर अधिकार