अर्थशास्त्रमा प्रकाशनहरूको सूची

अर्थशास्त्रमा प्रकाशनको सूची सम्पूर्ण दिनु असम्भव छ । किनभने विश्वमा सबभन्दा बढी प्रकाशन हुने दोस्रो विषय अर्थशास्त्र हो । हुनत, कौटिल्यको अर्थशास्त्र सबभन्दा पुरानो अर्थशास्त्रको पुस्तक हो तर यसको उद्धार बीसौं शताब्दीमा मात्र हुन सकेको हो, त्यसैले सबभन्दा पुरानो पुस्तक एडम स्मिथको वेल्थ अफ नेशन्स नै मानिन्छ । यो सन् १७७६ मा प्रकाशित भएको हो । त्यस पछि प्रकाशित महत्त्वपूर्ण पुस्तकहरूमा डेभिड रिकार्डोको प्रिन्सिपल्स अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेशन तथा जे एस मिलको प्रिन्सिपल्स अफ पोलिटिकल इकोनोमी हो ।
मर्शलको प्रिनिसपल्स अफ इकानोमिक्स तथा मार्क्सको दास क्यापिटल अर्थशास्त्रका महत्त्वपूर्ण प्रकाशन हुन् ।
अर्थशास्त्रमा नोबेल पुरस्कारको परम्पराले पनि यो कुरा पुष्टि गर्छ । तर नेपालमा अर्थशास्त्र विषयको लेखन परम्परा धेरै पुरानो छैन । तथापि सबै पुस्तक सूची दिन संभव छैन । प्रकाशनको सूची केन्द्रीय पुस्तकालय कीर्तिपुर, मदन पुरस्कार पुस्तकालय, साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान, र पुरातत्त्व विभागमा उपलब्ध छन् । संभवतः नेपाली भाषामा नरेशमानसिंहको प्रारम्भिक अर्थशास्त्र पहिलो महत्तवपूर्ण पाठ्य पुस्तक हो ।

प्रकाशनको साम्पल सूची सम्पादन गर्नुहोस्

नेपालको इतिहास र राजनीति शास्त्र विषयक पुस्तकहरूमा समेत आर्थिक विषय उपलब्ध छ । यस आधारमा सामान्यतया पाठकहरूको सहज पहुंचमा भएका प्रकाशनमध्ये केहीको नाम वर्ष, लेखक र प्रकाशकको सूची यस प्रकार छ–

  1. अधिकारी, भरतमोहन, नेपालको औद्योगीकरणका समस्याहरू, काठमाडौँ : रत्न पुस्तक भण्डार वि.सं २०६२ ।
  2. अर्याल, ईश्वरराज, नया“ नेपालको इतिहास, काठमाडौँः रत्न पुस्तक भण्डार, वि.सं.२०५० ।
  3. अर्याल, मदन प्रसाद, विदुर, चाणक्यभर्तृहरिका नीतिहरू, काठमाडौँ : रमादेवी अर्याल, वि.सं.२०६३ ।
  4. कामन्दकीय नीतिसार, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, वि.सं.२०२९ ।
  5. कौटिल्यको अर्थशास्त्र (कौटिलीये अर्थशास्त्रे), (अनु.) केशवराज अर्याल, (सम्पा.) पं.सोमनाथ शर्मा, काठमाडौँ : नेराप्रप्र वि.सं.२०२४ ।
  6. खनाल, टीकाराम शर्मा, राजनीतिक विवेचना र सुशासन व्यवस्था, काठमाडौँ : कुमुद् खनाल, झर्ना प्रकाशन, वि.सं.२०६२ ।
  7. गुरुङ्ग, हर्क, भिनिएट्स अफ् नेपाल, काठमाडौँ : साझा प्रकाशन, सन् १९८० ।
  8. चाणक्य नीति दर्पण, (अनु.) तुलसीराम आचार्य, वाराणसी : दुर्गा साहित्य भण्डार, नेपाली खपडा, मिति ? ।
  9. चालिसे, चक्रपाणि, नेपाली संक्षिप्त भारत, काठमाडौँ : साझा प्रकाशन, वि.सं. २०४९ ।
  10. चालिसे, नवराज, प्राचीन हिन्दु अर्थशास्त्रको रुपरेखा, मदन पुरस्कार गुठी, वि.सं. २०२२ ।
  11. चालिसे, पुष्पराज, नेपालको प्राचीन सभ्यता र संस्कृति, काठमाडौँ : रत्न पुस्तक भण्डार, वि.सं. २०४८ ।
  12. ज्ञवाली, बाबु राम, कौटिल्य र शुक्रको राजनीतिक अर्थशास्त्र, रुपन्देही : ज्ञानज्योति प्रकाशन, सन् २०१३ ।
  13. ज्ञवाली, बाबु राम, ओरिएन्टल इकानोमिक्स– रिभिजिटेड, रुपन्देही : ज्ञानज्योति प्रकाशन, सन् २०१३ ।
  14. ज्ञवाली, बाबु राम, पूर्वीय अर्थशास्त्र– प्राचीनतम तथ्य, नवीनतम जानकारी, रुपन्देही : ज्ञानज्योति प्रकाशन, सन् २०१२ ।
  15. ज्ञवाली, बाबु राम, अर्थशास्त्रका लागि क्यालकुलस, रत्न पुस्तक भण्डार, वि.स..२०५५।
  16. ज्ञवाली, बाबु राम, आधुनिक व्यष्टि आर्थिक सिद्धान्त, काठमाडौँ : कोसेली प्रकाशन, सन् १९९७ ।
  17. जोशी, सत्यमोहन, नेपाली राष्ट्रिय मुद्रा, काठमाडौँ : जगदम्बा प्रकाशन, वि.सं. २०१७ ।
  18. ढुङ्गेल, रमेश, प्राचीन अर्थव्यवस्था, काठमाडौँ : शारदाप्रसाद उपाध्याय ढुङ्गेल, वि.सं. २०४३ ।
  19. ढुंगेल, रमेश, र ऐश्वर्यलाल प्रधानांग, काठमाडौँ उपत्यकाको मध्यकालिक आर्थिक इतिहास, नेपाल एसियाली अध्ययन केन्द्र ।
  20. थापा, कृष्ण बहादुर, पार्थिवेश्वर तिमिल्सिना र मदनकुमार दाहाल, आधुनिक नेपालको आर्थिक इतिहास, काठमाडौँ : नेपाल एसियाली अनुसन्धान केन्द्र, त्रिभुवन विश्वविद्यालय, वि.सं. २०५४ ।
  21. दाहाल, मदन कुमार र पार्थिवेश्वर तिमिल्सिना, मध्यकालीन नेपालको आर्थिक इतिहास, कीर्तिपुर : दक्षिण एसियाली अध्ययन संस्थान, सन् २००५ ।
  22. प्रपन्नाचार्य, स्वामी, वेदमा के छ ? काठमाडौँ : साझा प्रकाशन, वि.सं.२०५० ।
  23. पा“डे, रामकुमार, नेपाल परिचय, काठमाडौँ : भु“डी पुराण प्रकाशन, वि. सं. २०५३ ।
  24. पन्त, नयराज, कौटलीय अर्थशास्त्रको ऐतिहासिक व्याख्या भाग १, काठमाडौँ : प्रकाशक स्वयं, वि.सं. २००९.६.१७ ।
  25. पन्त, नयराज, कौटलीय अर्थशास्त्रको ऐतिहासिक व्याख्या भाग २, काठमाडौँ : प्रकाशक स्वयं, वि.सं. २००९.९.२५ ।
  26. पन्थी, टीकाराम, सांस्कृतिक संवीक्षण, रूपन्देही : विश्व हिन्दु महासङ्घ, वि.सं.२०६५ ।
  27. महत, राम शरण, लोकतन्त्रका पक्षमा (नेपाली अर्थ–राजनीतिका चरण र चुनौती), काठमाडौँ : मकालु बुक्स, वि.सं. २०६३ ।
  28. माक्र्स, कार्ल, पू“जी खण्ड १–३, (अनु.) युवराज पन्थी, बुटवल : प्रभात प्रकाशन, वि.सं. २०६७ ।
  29. राइट, डानियल, हिस्ट्री अफ् नेपाल, लन्दन : सन् १९१७, प्रकाशक ? ।
  30. रिकार्डो, डेभिड, अन् द प्रिन्सिपल्स अफ् पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेशन, लन्दन : जोन मुरे, सन् १८१७ ।
  31. रेग्मी, एम सी, अ स्टडी इन् नेपालीज इकोनोमिक हिस्ट्री १७६८–१८४६, न्यु देल्ही : मंजुश्री पब्लिशिंग हाउस ।
  32. रेग्मी, जगदीशचन्द्र, प्राचीनकालको राजनीतिक इतिहास, काठमाडौँ : साझा प्रकाशन, वि.सं. २०५३ ।
  33. रेग्मी, डी आर, मेडिएभल नेपाल–१, (अर्ली मेडिएभल पीरियड सन् ७५०–१५३०), कलकत्ता : फर्मा के एल मुखोपाध्याय, सन् १९६५ ।
  34. लन्डन, पर्सिवल, नेपाल, काठमाडौँ : रत्न पुस्त भण्डार, सन् १९७६ ।
  35. ललित त्रिपुर सुन्दरी, राजधर्म, काठमाडौँ : नइ प्रकाशन, वि सं. २०६४ ।
  36. लेभी, सिल्भा“, (अनु.) डिल्लीराज उप्रेती, नेपाल– हिन्दु अधिराज्यको इतिहास (पहिलो खण्ड), ललितपुर : हिमाल किताब, सन् २००५ ।
  37. लेभी, सिल्भा“, (अनु.) डिल्लीराज उप्रेती, नेपाल– हिन्दु अधिराज्यको इतिहास (दोस्रो खण्ड), ललितपुर : हिमाल किताब, सन् २००७ ।
  38. वज्राचार्य, धनवज्र, लिच्छविकालका अभिलेख, कीर्तिपुर : ने.ए.अ.सं., त्रि. वि., वि. सं.२०३० ।
  39. विद्यालंकार, सत्यकेतु, (अनु.) विनोदप्रसाद धिताल, आचार्य बिष्णुगुप्त चाणक्य, काठमाडौँ : साझा प्रकाशन, वि. सं. २०५० ।
  40. वैद्य, तुलसीराम, र त्रिरत्न मानन्धर, आधुनिक नेपालको प्रशासनिक इतिहास वि.सं. १७६८–१९६१, कीर्तिपुर : नेपाल र एसियाली अनुसन्धान केन्द्र.वि.सं.२०५२ ।
  41. श्रेष्ठ, बी पी, एन् इन्ट्रोडक्शन टु नेपालीज इकोनोमी, काठमाडौँ : रत्न पुस्तक भण्डार, सन् १९७१ ।
  42. शर्मा, जनकलाल, हाम्रो समाज, एक अध्ययन, काठमाडौँ : साझा प्रकाशन, वि.सं.२०३९ ।
  43. शर्मा, बालचन्द्र, नेपालको ऐतिहासिक रूपरेखा, वाराणसी : श्रीमती कृष्णकुमारी, वि.सं.२०२७ ।
  44. शुक्र नीति, (अनु.) डमरूवल्लभ पौड्याल, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, वि.सं.२०२९ ।
  45. सुवेदी, वनमाली, चाणक्य नीति तथा कौटिल्य अर्थशास्त्र, काठमाडौँ : प्रवेश प्रकाशन, वि.सं. २०६१ ।
  46. सुवेदी, सोमलाल, विकेन्द्रीकरण र स्थानीय वित्त व्यवस्था, काठमाडौँ : श्रीमती अंजना सुवेदी, वि.सं.२०६३ ।
  47. हमाल, लक्ष्मण, इकोनोमिक हिस्ट्री अफ् नेपाल (फ्रम एन्टिक्विटी टु १९९०), वाराणसी : गंगा कावेरी पब्लिशिंग हाउस, सन् १९९४ ।
  48. हागेन, टोनी, नेपालको चिनारी, ललितपुर : हिमाल मेडिया, वि.सं. २०६१ ।

सन्दर्भ सामग्री सूची सम्पादन गर्नुहोस्