अरुन्धति राय (जन्म: 24 नोभेम्बर, १९६१) अंग्रेजी भाषाकी एक प्रसिद्ध लेखिका र समाजसेवी हुन्।[२] उनले केही फिल्महरूमा पनि काम गरेकी थिइन्। द गड अफ स्मल थिंग्सको लागि बुकर पुरस्कार प्राप्त गरेकी रायले लेखनको बाहेक नर्मदा बचाओ आन्दोलन, भारतको दोस्रो जनआन्दोलनमा पनि भाग लिएकी थिइन्। कश्मीरलाई लिएर अनेक विवादास्पद बयानहरूको कारण उनी पछिल्ला केहि समयदेखि चर्चामा छिन्।[३]

अरुन्धति राय
अरुन्धति राय २०१३ मा
अरुन्धति राय २०१३ मा
जन्म(१९६१-११-२४)२४ नोभेम्बर १९६१
आसाम, भारत
पेशालेखिका र समाजसेवी
राष्ट्रियताभारतीय
अवधि१९९७ – हाल सम्म
उल्लेखनीय कार्यहरूद गड अफ स्मल थिंग्स
उल्लेखनीय पुरस्कारहरूबुकर पुरस्कार (१९९७)
धर्मनास्तिक[१]

हस्ताक्षर

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Profile – Arundhati RoyNNDB
  2. "Arundhati Roy", Encyclopaedia Brittanica, अन्तिम पहुँच १२ मे २०१३ 
  3. Dhanusha Gokulan (११ नोभेम्बर २०१२), "‘Fairy princess’ to ‘instinctive critic’", Khaleej Times, अन्तिम पहुँच २०१४-११-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-०३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्