अरुन्धति राय
अरुन्धति राय (जन्म: 24 नोभेम्बर, १९६१) अंग्रेजी भाषाकी एक प्रसिद्ध लेखिका र समाजसेवी हुन्।[२] उनले केही फिल्महरूमा पनि काम गरेकी थिइन्। द गड अफ स्मल थिंग्सको लागि बुकर पुरस्कार प्राप्त गरेकी रायले लेखनको बाहेक नर्मदा बचाओ आन्दोलन, भारतको दोस्रो जनआन्दोलनमा पनि भाग लिएकी थिइन्। कश्मीरलाई लिएर अनेक विवादास्पद बयानहरूको कारण उनी पछिल्ला केहि समयदेखि चर्चामा छिन्।[३]
अरुन्धति राय | |
---|---|
जन्म | आसाम, भारत | २४ नोभेम्बर १९६१
पेशा | लेखिका र समाजसेवी |
राष्ट्रियता | भारतीय |
अवधि | १९९७ – हाल सम्म |
उल्लेखनीय कार्यहरू | द गड अफ स्मल थिंग्स |
उल्लेखनीय पुरस्कारहरू | बुकर पुरस्कार (१९९७) |
धर्म | नास्तिक[१] |
हस्ताक्षर |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Profile – Arundhati RoyNNDB
- ↑ "Arundhati Roy", Encyclopaedia Brittanica, अन्तिम पहुँच १२ मे २०१३।
- ↑ Dhanusha Gokulan (११ नोभेम्बर २०१२), "‘Fairy princess’ to ‘instinctive critic’", Khaleej Times, अन्तिम पहुँच २०१४-११-०२। वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-०३ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिकथनमा Arundhati Roy का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।
- Arundhati Royसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
- अरुन्धति रायको बारेमा वा गरिएका कार्यहरू (वर्ल्डक्याट श्रेणीमा) रहेको छ ।
- इन्टरनेट चलचित्र डेटाबेसमा अरुन्धति राय
विकिमिडिया कमन्समा अरुन्धति राय सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।