अयौनिकता

(अयौनिक बाट पठाईएको)

कुनै व्यक्ति वा कुनै लैङ्गिकता तर्फ यौनाकर्षण आकर्षण महसुस नगर्नुलाई अयौनिकता(Asexuality) भनिन्छ। ती व्यक्तिहरू जो कुनै प्रकारका यौन आकर्षण महसुस गर्दैनन्, कुनै प्रकारको यौन चाहना हुँदैन वा अतिन्यून हुन्छ, ती व्यक्तिहरू अयौनिक (Asexual) व्यक्तिहरू हुन्। यसलाई ‘यौनिक-शून्य’ पनि भनिने गरिन्छ। ती व्यक्तिहरू कोही तर्फ यौनिक रूपमा आकर्षित हुँदैनन्। अयौनिक व्यक्तिहरूले यौन आकर्षण वा यौन चाहना बिना नै प्रणयात्मक भावना महसुस गर्न सक्छन्। प्रणयात्मक (romantic) भावना रहन सके पनि यौन सम्पर्क गर्ने भावना हुँदैन, प्लैटनिक माया मात्र हुने गर्दछ । [१] [२] [३]

यौन सकरात्मक अयौनिक (Sex-positive asexuals)सम्पादन

यौन भनेको अयौनिक बाहेकका लागि मानवीय चाहना भएको कुरा भएको र आफूलाई भने यौन सम्पर्क घिन लाग्दो महसुस हुने व्यक्तिहरू

अर्धप्रणयात्मक अयौनिक (Demiromantic asexual)सम्पादन

भावनात्मक सम्बन्ध प्रगाढतामा प्रणयात्मक भावना हुने अयौनिक व्यक्तिहरू

अप्रणयात्मक अयौनिक (Aromantic asexual)सम्पादन

कुनै प्रकारको प्रणयात्मक भावना पनि नहुने, प्रणयात्मक भावना शून्य अयौनिक व्यक्तिहरू

विषमप्रणयात्मक अयौनिक (Heteroromantic asexual)सम्पादन

विपरीत लैङ्गिकता भएका व्यक्तिहरू प्रति प्रणयात्मक भावना हुने अयौनिक व्यक्तिहरू

सममप्रणयात्मक अयौनिक (Homoromantic asexual)सम्पादन

समान लैङ्गिकता भएका व्यक्तिहरू प्रति प्रणयात्मक भावना हुने अयौनिक व्यक्तिहरू

द्वप्रणयात्मक अयौनिक (Biromantic asexual)सम्पादन

दुईटा लैङ्गिकता भएका व्यक्तिहरू प्रति प्रणयात्मक भावना हुने अयौनिक व्यक्तिहरू

सर्वप्रणयात्मक अयौनिक (Panromantic asexual)सम्पादन

सबै प्रकारका लैङ्गिकता भएका व्यक्तिहरू प्रति प्रणयात्मक भावना हुने अयौनिक व्यक्तिहरू


सन्दर्भसम्पादन

थपसम्पादन

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता
यौन विशेषता
यौनाङ्ग पुलिङ्गी स्त्रीलिङ्गी अन्तर्लिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष महिला त्याचलैङ्गिक पारलैङ्गिक पारलैङ्गिक महिला पारलैङ्गिक पुरुष मिश्रितलैङ्गिक अलैङ्गिक दुईलैङ्गिक तरल लैङ्गिक व्यक्ति लैङ्गिक गैर-अनुरूपी व्यक्ति लैङ्गिक क्वयेर अर्धलैङ्गिक गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान विषुलिङ्गी तेस्रोलिङ्गी
लैङ्गिक प्रस्तुतीकरण
विषुपहिरणी फेम् पुरुष माएस्क महिला
यौनिकता | यौन अभिमुखिकरण
विषमयौनिक समयौनिक द्वियौनिक अयौनिक द्रवयौनिक सर्वयौनिक खैर्याउनिक
विविध
गौरव यात्रा गौरव महिना गौरव झण्डा लैङ्गिक विविधता समावेशी नेपाली भाषा सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू देश वा राज्य अनुसार क्वयेर अधिकार