अमेरिकी कंग्रेस

संयुक्त राज्य अमेरिकाको सङ्घीय सरकारको द्विसदनात्मक व्यवस्थापिकालाई अमेरिकी कंग्रेस (The United States Congress) भनिन्छ। सिनेट (Senate) एवं हाउस अफ रिप्रेजेन्टेटिब्स (House of Representatives) यसको दुई सदन हुन्। अमेरिकी कांग्रेसको बैठकहरु अमेरिकी राजधानी वासिङ्टन, डी.सी. मा हुन्छ।

अमेरिकी कंग्रेस
United States Congress
Coat of arms or logo
प्रकार
प्रकारद्वि-सदनात्मक
सदनसिनेट
हाउस अफ रिप्रेजेन्टेटिब्स
History
स्थापितमार्च ४, १७८९
(२३१ वर्ष पहिले)
 (१७८९-०३-04)
Preceded byCongress of the Confederation
New session startedJanuary 3, 2019
नेतृत्वकर्ता
अमेरिकी उप राष्ट्रपति / सिनेट अध्यक्षमाइक पेन्स, (R)
Since January 20, 2017
Speaker of the Houseन्यान्सी पेलोसी, (D)
Since जनवरी ३, २०१९ देखी
President pro tempore of the SenateChuck Grassley, (R)
Since January 3, 2019
संरचना
सिट५३५ मत दिने सदस्य
  • १00 सिनेटर
  • ४३५ प्रतिनिधि
6 non-voting members
116th United States Senate.svg
सिनेट political groups
(116th) US House of Representatives.svg
हाउस अफ रिप्रेजेन्टेटिब्स political groups
निर्वाचन
सिनेट last electionNovember 6, 2018
हाउस अफ रिप्रेजेन्टेटिब्स पछिल्लो निर्वाचनNovember 6, 2018
बैठक बस्ने ठाउँ
United States Capitol west front edit2.jpg
United States Capitol
वासिङ्टन, डी.सी.
संयुक्त राज्य अमेरिका
वेबसाइट
www.congress.gov
Constitution
अमेरिकी संविधान

हाउस अफ रिप्रेजेन्टेटिब्सको विशेषाधिकारहरु निम्नांकित :

  • (१) आयसम्बन्धी विधेयकको प्रारम्भ,
  • (२) महाभियोग बहस,
  • (३) निर्धारित अवस्थामा राष्ट्रपतिको निर्वाचन।

सिनेट को विशेषाधिकार:

  • (१) उपराष्ट्रपतिको निर्वाचन,
  • (२) महाभियोगको फैसला,
  • (३) राष्ट्रपतिद्वारा गरिएको नियुक्तिहरूको अनुमोदन,
  • (४) विदेशी राज्यहरूसँग गरिएको सन्धि सम्झौता को अनुमोदन।


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found