अपरेसन ब्ल्यू स्टार
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेखलाई विकिको मापदण्ड अनुसार विश्वसनीय बनाउन थप स्रोत खुलाउन आवश्यक देखिन्छ। |
तत्कालीन भारतीय प्रधानमन्त्री स्वः श्रीमती इन्दिरा गान्धीले ५ जून, १९८४ मा पञ्जाव राज्यको अमृतसर स्थित स्वर्ण मन्दिरमा लुकेर बसेका आतङ्ककारीहरूलाई बाहिर निकाल्न सैनिक कारबाही गरेकी थिइन्। यस कारबाहीलाई अपरेसन ब्ल्यू स्टार नामले चिनिन्छ|
|
|
|अमृतसरस्थित स्वर्णमन्दिर