सन् १९४६ मार्चतिर अमेरिकाले जापानमाथि आक्रमण गर्नका लागि तयार गरेको दोस्रो रणनैतिको साङ्केतिक नाम अपरेसन कोरोनेट रहेको थियो