अपरा मेहता (जन्म १३ अगष्ट १९६०) एक भारतीय अभिनेत्री हुन्।[१] उनीले क्योंकि सास भी कभी बहू थी नामक धारावाहिकबाट आफ्नो ब्यापक परिचय दिइन्।[२] उनी आहिले वर्तमान जमाई राजा धारावाहिकमा "हजुरआमा"को अभिनय गरी रहेकी छिन्।

अपरा मेहता
जन्म (1960-08-13) १३ अगस्ट १९६० (उमेर ६३)
भारत
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री
कार्यकाल१९७५–हाल सम्म
जीवनसाथीदर्शन जरीवाला
सन्तानखुशाली मेहता
मातापिताउषाकान्त मेहता (बुवा)
मंदाकिनी मेहता (आमा)

जीवनी सम्पादन गर्नुहोस्

उनको जन्म १३ अगस्त १९६०मा भारतमा भएको थियो। उनी आफ्ना आमा बुबाकी एक मात्र सन्तान हुन् । उनीले गुलाम मुस्तफ खानबाट शास्त्रीय संगीत सिकेकी थिइन् र साथै उनीले कथक नृत्य पनि निक्कै सानु उमेरमा सिकेकी थिइन् । उनको विवाह सन् १९८०मा दर्शन जरीवालासँग भएको थियो ।

टेली चलचित्रहरू सम्पादन गर्नुहोस्

  • क्योंकि सास भी कभी बहू थी
  • एक महल हो सपनों का (१९९७)
  • खिचडी
  • सात फेरे
  • करम अपना अपना
  • परिवार
  • धक धक इन दुबई
  • राजा की आएगी बारात
  • सजन रे झूठ मत बोलो - दामिनी देवी दीवान
  • हमारी सास लीला - लीला
  • क्या हुआ तेरा वादा - सुहासी आलोक सिंह
  • गोलमाल है भाइ सब गोलमाल है- परी
  • फिरंगी बहू
  • जमाई राजा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्