मुख्य सूची खोल्नुहोस्

अन्ना केनड्रिक[१] एक अमेरिकी अभिनेत्री तथा गायिका हुन् । उनले बाल कलाकारबाट आफ्नो अभिनय यात्रा आरम्भ गरेर अभिनेत्रीसम्म बन्न सकेकी हुन् ।

अन्ना केनड्रिक
Anna Kendrick
अन्ना केनड्रिक
जन्म (१९८५-०८-०९) अगस्ट ९, १९८५ (उमेर ३४)
पोर्टल्याण्ड, अमेरिका
पेशाअभिनेत्री तथा गायिका
कार्यकाल१९९८- वर्तमान

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन