अन्तर्राष्ट्रिय खगोल वर्ष

१६०९ मा गैलीलियो गैलिलीद्वारा खगोलीय प्रेक्षण आरम्भ गरेको घटनाको ४०० औँ जयंतीको रूपमा वर्ष २०० ९मा अन्तरराष्ट्रिय खगोलिकी वर्षको रूपमा मनाइएको थियो।

चित्र:Iya logo.jpg
अन्तरराष्ट्रिय खगोलिकी वर्ष 2009 को प्रतीक चिन्ह

बाहिरी सूत्रहरू सम्पादन गर्नुहोस्