अन्तर्राष्ट्रिय खगोलीय संघ

अन्तर्राष्ट्रिय खगोलीय संघ (अ॰ख॰स॰) एउटा व्यवसायिक खगोलशास्त्रीहरूको सङ्गठन हो । जसको केन्द्रिय सचिवालय पेरिस, फ्रान्समा अवस्थित छ । संघ खगोलशास्त्रको क्षेत्रमा अनुसन्धान तथा अध्ययनको निम्ति अन्तरराष्ट्रिय स्तरमा प्रोत्साहनको निमित्त निर्मित गरिएको हो ।[१] जब ब्रह्माण्डमा कुनै नयाँ वस्तु दृष्टिगोचर हुन्छ तबा अ॰ख॰स॰ले यसको नामाकरण गर्छ जो अन्तरराष्ट्रिय स्तरमा मान्य हुन्छ ।[२]

अन्तर्राष्ट्रिय खगोलीय संघ
Iau wb.jpg
गठन१९१९
मुख्यालयपेरिस, फ्रान्स
सदस्यहरू
१०,८७१ व्यक्तिगत सदस्य
७३ राष्ट्र सदस्य
अध्यक्ष
नोरियो काइफु
महासचिब
थियरी मोन्टमेर्ले
वेबसाइटwww.iau.org

अन्तरराष्ट्रिय खगोलीय संघलाई अङ्ग्रेजी भाषामा "इंटरनैशनल ऐस्ट्रोनमिकल यूनियन" (International Astronomical Union या IAU) तथा फ्रान्सेली भाषामा "उनियाँ आस्त्रोनोमीक ऐंतेरनास्योनाल" (Union astronomique internationale) भनिन्छ ।


सन्दर्भ सामग्रीसम्पादन

  1. आएयूको बारेमा
  2. "आधिकारिक ग्रह", न्युयोर्क टाइम्स, अन्तिम पहुँच ५ अगस्त २०१४ 

बाह्य लिङ्कहरूसम्पादन