अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
विश्वब्यापी रूपमा आणविक ऊर्जालाई शान्तिपूर्ण उद्धेश्यमा मात्र प्रयोग गर्न प्रवर्द्धन गर्दै सैनिक उद्धेश्यसहित आणविक अस्त्र निर्माणमा रोक लगाउने उद्धेश्यका साथ सन् १९७५मा जुलाई २९ तारिखमा अन्तराष्ट्रिय आणविक ऊर्जा एजेन्सी -आइ्एइए) स्थापित भएको थियो। स्वतन्त्र रूपमा स्थापित भएको भएपनि राष्ट्र सङ्घ र सुरक्षा परिषदमा यसले आफ्नो प्रतिवेदन बुझाउनु पर्छ। शान्तिपूर्ण रूपमा हुने कार्यक्रमको लागि यसले प्राविधिकलगायत सबै सहयोग गर्छ भने हतियार बनाउने देशहरूलाई कार्वाही पनि गर्न सक्छ। यो United Nations Atomic Energy Commission भन्दा बेग्लै संस्था हो|
विकिमिडिया कमन्समा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |