अनुरिता झा एउटा हिन्दी अभिनेत्री र मोडल हुन्। उनले आफ्नो पढाई बिरला प्रौद्योगिकी एवं विज्ञान संस्थानबाट गरेकी छिन्।[१] उनले मुम्बई र दिल्लीमा भएका विभिन्न सौन्दर्य प्रतियोगिताहरूमा भाग लिएकी छिन्। उनले अभिनय गरेको पहिलो चलचित्र अनुराग कस्यपको 'ग्याङ्गस् अफ वास्सेपुर - पार्ट १' हो। यसको सिक्वेल 'ग्याङ्गस् अफ वास्सेपुर - पार्ट २' मा पनि उनी देखा परेकी छिन्।[२][३] उनले सन् २००५ मा भएको फोर्ड सुपरमोडल प्रतियोगितामा भाग लिएकी थिइन् त्यस्तै सन् २००६ मा भएको "च्यानल V गेट गर्जियस् २००६" प्रतियोगितामा विजयी भएकी थिइन्।[४][५]

अनुरिता झा
सन् २०१९ मा अनुरिता झा
जन्मसन् १९८६
कटिहार, बिहार
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०१२ देखि हालसम्म

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


चलचित्रहरू सम्पादन गर्नुहोस्

वर्ष चलचित्र भूमिका टिप्पणीहरू
२०१२ ग्याङ्गस् अफ वास्सेपुर - पार्ट शमा प्रभीन
२०१२ ग्याङ्गस् अफ वास्सेपुर - पार्ट २ शमा प्रभीन
२०१६ मिथिला मखन (मैथिली भाषा ) मुख्य भुमिका

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Interview With : Anurita Jha, actress106813 and model, Text, an interview वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-२८ मिति. Viewsline.com. Retrieved on 2014-02-27.
  2. Model Anurita Jha set to debut in Bollywood – The Times of India = Archive.today अभिलेखिकरण २०१३-०१-०४ मिति. Articles.timesofindia.indiatimes.com (2012-06-18). Retrieved on 2014-02-27.
  3. "Model Anurita Jha set to debut in Bollywood", Midday, ९ जुन २०१२, अन्तिम पहुँच १९ जुलाई २०१२ 
  4. Anurita Jha Model from Mumbai – India, Female Model Portfolio. Theamazingmodels.com. Retrieved on 2014-02-27.
  5. Anurita Jha, the girl from Wasseypur. Sify.com. Retrieved on 2014-02-27.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्