अनिवार्य नेपाली कृतिसमीक्षा

एक नेपाली भाषाको समालोचना

अनिवार्य नेपाली कृतिसमीक्षा वासु रिमाल 'यात्री'द्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको समालोचना हो। [१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्