अनिता यादव नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी कान्छी छोरी हुन्[१]। अनिता यादव महिला अधिकार, बाल अधिकार, महिला सशक्तिकरण, महिला-पुरुष बिच विद्यमान असमानता, व्यक्तिको स्वतन्त्रता र मौलिक अधिकार, समानता र सामाजिक र विभेदमा न्यूनिकरण, महिलाको जीवनस्तर वृद्धि जस्ता सामाजिक कार्य मा स्मलग्न छिन् । अनिता यादव स्थानीय गैरसरकारी संस्था , सरकार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग मिलेर विद्यमान सरोकारवाला बीच आफ्नो कार्यक्रम गर्छिन् । अनिता यादव का कार्यक्रमले विशेष गरी अति विपन्न, समाजबाट वञ्चित र विभिन्न क्षेत्रमा पछि परेका महिलालाई क्षमता अभिवृद्धिका साथै विभिन्न विषय अभिमुकरण गरेर अहिले आफ्ना आवाज अरु सामुन्ने निर्धक्क राख्न सक्ने भएका छन् ।

अनिता यादव
First Lady and first daughter of Nepal.jpg
अनिता यादव
जन्मसपही, जनकपुर, नेपाल
नागरिकतानेपाली
शिक्षामास्टर्स डिग्री
मातृ शिक्षाप्रतिष्ठानलन्डन महानगरीय विश्वविद्यालय , संयुक्त राज्य लन्डन
पेशासामाजिक सेवा
मातापिताडा रामवरण यादव
जुलेखा यादव
आफन्तचन्द्र मोहन यादव (दाइ)
चन्द्र शेखर यादव (दाइ)

प्रारम्भिक जीवन र शिक्षासम्पादन

अनिता यादव [२]को जन्म सपही गाउँ विकास समिति, वडा नं ९ भएको थीयो । सपही गाउँ विकास समिति धनुषा जिल्ला नेपालमा पर्छ । उनको जन्मस्थल जानकी मन्दिरको नजिक छ । अनिता यादव[३] को शिक्षा भोला सिंह मिथिला एङ्ग्लिश विद्यालय जनकपुरबाट सुरू भएको थियो। भोला सिंह मिथिला एङ्ग्लिश विद्यालयबाट उनले एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि उनी काठमाडौँ गएर पद्मकन्या क्याम्पसबाट वहा ले मध्यवर्ती पाठ्यक्रम पुरा गरिन् । उनले लण्डनको लन्डन महानगरीय विश्वविद्यालयबाट समाज शास्त्रमा मास्टर्स डिग्री गरिन् ।

शितल निवास ( राष्ट्रपति निबास ) मा सार्क २०१४ रिसेप्शनसम्पादन

अनिता यादव ले नोभेम्बर २७ २०१४ मा सार्क राज्य का राज्य परमुख र सार्क राज्य पहिलो महिलाहरू को लागि स्वागत गर्दे[४]

 
अनिता यादवसँग राष्ट्रपति राम बरण यादव
 
राष्ट्रपति राम बरण यादव र वहा कि छोरी अनिता यादवसँग भारत कि राष्ट्रपति प्रतिभा देवि सिंह पाटिल र भारत का प्रधानमन्त्री मनमोहन सिंह

ग्यालरीसम्पादन

लेखहरूसम्पादन

शक्ति होइन नयाँ सोच जरुरी छ
Wonders of Yoga
Reducing obesity
नेपाली हुनुमा गर्व छ
Miles to go

सन्दर्भ सामग्रीहरूसम्पादन