अतिरिक्त (उपन्यास)

एक नेपाली भाषाको उपन्यास

अतिरिक्त नयनराज पाण्डेद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो।

अतिरिक्त
लेखकनयनराज पाण्डे
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन

विषयवस्तु सम्पादन गर्नुहोस्

नेपाली साहित्यमा नपुंसक पात्रलाई प्रमुख चरित्रको रूपमा उभ्याइएकोले यो कृतिको महत्त्व अझ बढेको छ। बेजोड मनोविश्लेषण यसको अर्को विशेषता हो । यसै उपन्यासमार्फत पहिलोपल्ट तेस्रो लिंगीका समस्यालाई नेपाली साहित्यमा प्रवेश गराइएको छ । त्यसैले पनि नेपाली वाङमयमा यस उपन्यासको निकै महत्त्व रहेको छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्