अजान महा बुओं (जन्मः १२ अगस्ट १९१३, मृत्युः ३० जनवरी २०११) एक थाई बौद्ध भिक्षु थिए। उनलाई उनका धेरै जसो अनुयायीहरूला अरहन्त मान्दथे। उनी प्रसिद्ध फरेस्ट गुरू अजान मुन भुरिदत्तका चेला थिए।

फ्रा धर्मा भिशुद्घि मंगला (Bua Ñāṇasampaṇṇo)
अजान महा बुवा
व्यक्तिगत
जन्म(१९१३-०८-१२)अगस्ट १२, १९१३
बान टाड गाउँ, उडान थानी प्रदेश, थाईल्याण्ड]
मृत्युजनवरी ३०, २०११(2011-01-30) (उमेर ९७)
बान टाड गाउँ, उडान थानी प्रदेश, थाईल्याण्ड
राष्ट्रियताथाइ
विद्यालयथेराभेदा, धम्मायुक्तिका निकाया
वंशावलीथाई फरेस्ट परम्परा
अन्य नामहरूअजान महा बुवा
अजान महा बुवा
लुआंग टा महा बुवा
धन्धाभिक्छु
पदस्थापना
वेबसाइटLuangta.com

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्