अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन

अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन अथवा अभानेस्ववियु एमाले निकट भारतमा अध्यायन गर्ने विद्यार्थीहरूको सङ्गठन हो । यो सङ्गठनका स्थापक शंकर पोखरेल हुन् ।