अखिल भारत नेपाली एकता समाज

अखिल भारत नेपाली एकता समाज भारतका विभिन्न निकायमा स्थाइ रूपले काम गर्ने नेपालीहरूको एमाले निकट राजनैतिक पार्टी सङ्गठन हो ।