अकेशा विष्ट

अकेशा विष्ट मिस नेपाल २०१२की प्रतियोगी तथा नेपाली मोडल एवम् नायिका हुन् । उनले जिन्दगी रक्स (चलचित्र)बाट फिल्मी करियर सुरू गरेकी छिन् ।

अकेशा विष्ट
जन्म२२ डिसेम्बर, १९९३
पेशामोडल एवम् नायिका

स्रोतसम्पादन