प्रथम एसियाई खेल ४ मार्चदेखि ११ मार्च, १९५१मा दिल्ली, भारतमा भएको थियो। मूल रूपले यी खेलहरूको आयोजन १९५०मा भन निश्चय गरिएको थियो, तर तैयारीमा ढिलाई भएकोले यसलाई १९५१सम्म स्थगित गर्नु पर्‍यो। महाराजाधिराज महाराजा यादवेन्द्र सिंहले यी खेलहरूको सङ्गठनमा महत्त्वपूर्ण भूमिका निभाएका थिए। यद्धपि जापानलाई लण्डनमा आयोजित १९४८ ग्रीष्मकालीन ओलम्पिकमा खेल्न दिइएन र एसियाली खेल सङ्घको बैठकमा पनि बोलाईएन, तर अभिषेकात्मक एसियाली खेलहरूमा स्पर्धा गर्न दिइयो। कोरियाले कोरियाली युद्धको कारणले भाग लिन सकेन।

एसियाई खेल
चित्र:Asiangame.png
एसियाली खेल चिह्न

ध्येयसदैव प्रगतिशील
प्रथम वृत्तांतनयाँ दिल्ली, भारतमा १९५१को एसियाली खेल
हुन्छ प्रतिचार वर्षमा
अन्तिम वृत्तांतदोहा, कतारमा २००६को एसियाली खेल
उद्देश्यएसियाली महाद्वीपका देशहरूको लागि अनेक खेल प्रतियोगिताहरू
जालस्थलएसियाली ओलम्पिक परिषद

प्रतिस्पर्धी देश सम्पादन गर्नुहोस्

राष्ट्रीय ओलम्पिक समितिहरू (राओस) आफ्ना आईओसी देश कूटका अनुसार क्रमित छन्।

पदक तालिका सम्पादन गर्नुहोस्

      आयोजक देश

 स्थान  राष्ट्र स्वर्ण रजत कांस्य कुल
  २४ २१ १५ ६०
  १५ १६ २० ५१
  १६
  १४
  १९
 
 
 
कुल ५७ ५७ ५५ १६९

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाहिरी कडिहरू सम्पादन गर्नुहोस्

ढाँचा:एसियाई खेल