स्नेह राणा नेपाली राष्ट्रिय निशानेवाज खेलाडी हुन। उनले सन् २०१२ को लण्डन ओलम्पिकमा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन।[१] महिला तर्फको १० मिटर एअर राइफल प्रतियोगितामा भाग लिएकी यिनी ३८३ स्कोर गर्दै सहभागी ५६ जना मध्ये ५४औं स्थानमा आएकी थिइन।[२]

स्नेह राणा
व्यक्तिगत जानकारी
जन्म नामस्नेह राज्य लक्ष्मी राणा
जन्म (1996-02-28) २८ फेब्रुअरी १९९६ (उमेर २८)
भैरहवा, नेपाल
उचाइ१.६१ मी (५ फिट   इन्च)
तौल४७ किग्रा (१०४ पाउन्ड)
खेल
राष्ट्र नेपाल
खेलनिशानेवाज

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्