सोरियासिस (psoriasis) छालाको एउटा रोग हो। यो रोगमा छालामा इरिथ्रेमाटस स्केली लिजियनहरू देखापर्दछन्। यी लिजियनहरू प्रायः एक्स्टेन्सर क्षेत्रमा देखापर्दछन्। यो रोगमा वंशानुगत गुणहरूको पनि हात छ।

सोरियासिस
विभाग:चर्मविज्ञान Edit this on Wikidata

अटिपिकल सोरियासिस सम्पादन गर्नुहोस्

यो यस प्रकारका सोरियासिस हुन् जसमा यसको प्रायः देखिने गुण हुंदैन। उदाहरणहरू यस प्रकार छन्-

  • गट्टेट
  • पुस्चुलर
  • अन्स्टेबल
  • स्काल्प
  • फ्लेक्जर आदि

उपचार सम्पादन गर्नुहोस्

यो रोगमा प्राय दुई किसिमका औषधिहरू दिइन्छ। ती हुन्-

  • ट्रपिकल (इमोलेन्ट, टार आदि)
  • सिस्टमिक (मेथोट्रेक्जेट, साइक्लोस्पोरिन आदि)