सूत्र विज्ञानमा प्रयोग गरिने सांकेतिक तरिकाले रासायनिक वा गणितीय रूपमा जानकारीको लागि व्यक्त गरिने एक छोटो उपाय हो । साथै गणितमा तार्किक विधीबाट सांकेतिक र निर्माण सम्बन्धी नियम अनुसार तयार पारिएको एकाइ हो । जस्तै आयतनलाई जनाउनको लागि निम्नानुसारको सूत्र प्रयोग गरिन्छ :

A sphere
Isobutane
On the left is a sphere, whose volume is given by the mathematical formula V = 4/3 π r3. On the right is the compound isobutane, which has chemical formula (CH3)3CH.
V = 4/3 π r3


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्