सिक्का व्यापरिक वा विनिमयको लागि कडा वस्तुबाट निश्चित वजन तथा मापदण्डमा बनाईएको वस्तु वा मुद्रा हो । यो सामन्यतया विभिन्न धातुहरूबाट बनाईने गरिन्छ ।

डडेलधुरामा भेटिएको प्राचिन सिक्का
डडेलधुरामा भेटिएको प्राचिन सिक्का