सादाकण्ठे मुसेफिस्टो

सादाकण्ठे मुसेफिस्टो (Locustella naevia) नेपालमा पाइने फिस्टो चराको एक प्रजाति हो। यो प्रजाति युरोप तथा पश्चिम एसियामा पाइन्छ। यो चरा हिउँदमा उत्तर तथा पश्चिम अफ्रिकासम्म बसाई सर्ने गर्छ। यसको लम्बाइ १२.५ सेन्टिमिटर (५ इन्च) हुन्छ। यसलाई अङ्ग्रेजीमा कमन ग्रासहोपर वार्ब्लर (Common grasshopper warbler) भनिन्छ।

सादाकण्ठे मुसेफिस्टो स
आवाज
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Locustellidae
वंश: Grass warbler
(Boddaert, 1783)
प्रजाति:
L. naevia
वैज्ञानिक नाम
Locustella naevia
(Boddaert, 1783)
Locustella naevia

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्